१३ अधिकृतको सरुवा
काठमाडौं । १३ जना अधिकृतको सरुवा गरिएको छ । न्याय सेवा आयोगले कानुन समूहका राजपत्राङ्कित तृतीय श्रेणीका शाखाहरूको सरुवा गरेको हो।
आयोगको शुक्रबारको निर्णय अनुसार आयोग, मन्त्रालय तथा विभिन्न निकायका अधिकृतरूको सरुवा गर्ने निर्णय गरिएको हो।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment