हस्तकलाको विस्तार र प्रवर्द्धनबारे प्रधानमन्त्री बालेन र हस्तकला महासंघबीच छलफल हुँदै

डिसी नेपाल
६ साउन २०८३ १०:१९

काठमाडौं। नेपालको हस्तकला क्षेत्रको विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले आज प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूबीच छलफल हुने भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११:३० बजे उक्त छलफलको कार्यक्रम तय गरिएको छ।

छलफलमा महासंघका तर्फबाट अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठको सहभागिता रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *