पोर्चुगलमा नेपालीलाई एनआरएनएको सहयोग
इटाली । पोर्चुगल।गैह्र आवासीय नेपाली संघ पोर्चुगलले सनिवार राहत वितरण गरेको छ।कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीका लागि राहात बितरण गरेको हो ।

गैह्र आवासीय नेपाली संघ पोर्चुगलका कोषाध्यक्ष एबम कोभिड- १९ टास्क फोर्स का सयोजक विक्रमजंग कुंवरले अल्गाव र अलेन्तेजो क्षेत्रका ७२ नेपालीहरुलाई आवस्यक खाद्यान्न बितरण गरिएको जानकारी दिनु भयो।
यसअघि पनि संघले लिस्वनभित्र ६२ जना नेपालीहरु लाई राहात बितरण गरिसकेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment