नारायणगढ-मुग्लिन सडकको पन्ध्र किलोमा ग्यास बुलेटमा आगलागी

डिसी नेपाल
१३ जेठ २०७९ १३:३२
1.6k
Shares

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा ग्यास बोकेको बुलेटमा आगलागी भएको छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बुलेटमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । थप विवरण आउने क्रममा रहेको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.