महिला फुटबल टोली आज बंगलादेश जाने

डिसी नेपाल
२६ असार २०८० ६:३७
240
Shares

काठमाडाैं। नेपाली महिला राष्ट्रिय फुटबल टोली आज बंगलादेश प्रस्थान गर्दैछ। नेपाल बंगलादेश बीच हुने मैत्रीपुर्ण खेलमा सहभागी हुनका लागि महिला पफुटबल टाेली आज त्यसतर्फ प्रस्थान गर्न लागेकाे हाे।

जसअनुसार नेपालले बंगलादेशसँग पहिलो खेल असार २८ गते र दोस्रो खेल असार ३१ गते खेल्दैछ।

नेपाली महिला फुटबल टाेली

गोलकिपर– एन्जिला तुम्बापोा सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ

डिफेन्डर– अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजना राना, विमला विके, निशा थोकर, समिक्षा घिमिरे, अन्चली वाइवा

मिडफिल्डर- रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही

फरवार्ड- सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.