विराट कोहलीको अन्तर्राष्ट्रिय क्रिकेटमा १५ वर्ष पूरा

डिसी नेपाल
२ भदौ २०८० १३:०९
112
Shares

काठमाडौं । भारतीय टोलीका पूर्व कप्तान विराट कोहलीले शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो १५ वर्ष पूरा गरेका छन् ।

यस अवसरमा उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा पोष्ट शेयर गर्दै खुशी व्यक्त गरेका छन् । उनले आफू ‘अनन्त कृतज्ञ’ रहने लेखेका छन् ।

विराट कोहलीले एकदिवसीय क्रिकेटमा २७५ खेलमा ४६ शतकसहित १२ हजार ८९८ रन बनाएका छन् । योसँगै कोहलीले ११५ टी–२० खेलमा ४००८ रन बनाएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.