एसिया कप क्रिकेटः नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं। आजदेखि सुरु हुने एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।
पाकिस्तानस्थित मुल्तान स्टेडियममा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो। सो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ।
सबै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्नेछ। नेपालले आफ्नो क्रिकेट इतिहास मै उच्च टोलीसँग प्रतिस्पर्धा गर्न लागेकाे याे पहिलाे पटक हाे।
पाकिस्तानसँग आज खेल खेल्ने नेपालले भदाै १८ गते भने भारतसँग प्रतिस्पर्धा गर्नेछ । दुवै टाेली विश्वकप क्रिकेट बिजेता टाेली हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment