भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालको दोस्रो जीत

डिसी नेपाल
२८ माघ २०८० ९:५४
300
Shares

काठमाडौं । नेपालले भुटानलाई पराजित गरेको छ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई पराजित गरेको हो ।

लगातार दोस्रो जित हासिल गर्दैै नेपालले आइतबार बिहान भुटानलाई ८ विकेटले पराजित गरेको हो । यसअघि पनि नेपालले हङ्कङलाई ८ विकेटको फराकिलो अन्तरले हराएर पहिलो जीत निकालेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.