हिमालय एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण गर्न नसक्दा साढे २ घण्टादेखि आकाशमै घुम्दै
काठमाडौं । चीनको ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण गर्न सकिरहेको छैन । १२ बजेर ३५ मिनेटमा अवतरण गर्ने अनुमानित समय निर्धारण गरिरहेको भए पनि यो विमान ३ बजेसम्म पनि नेपालको आकाशमै घुमिरहेको छ । विमान अवतरण गर्न नसक्नुको मुख्य कारण आकाशमा हावाको गति अधिक हुनु भएको बताइएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment