अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने- क्यानडामा ३५ प्रतिशत कर लगाइनेछ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिका आउने सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्।
ट्रम्पले अगस्ट १, २०२५ देखि अमेरिका प्रवेश गर्ने क्यानेडियाली सामानहरूमा कर लागू हुने बताएका छन्।
ट्रम्पले सामाजिक सञ्जालमा एक पत्र पोस्ट गर्दै क्यानडाबाट आउने सामानमा कर लगाउने घोषणा गरेका छन्।
अमेरिकाले पहिले नै केही क्यानेडियाली सामानहरूमा २५ प्रतिशत कर लगाइसकेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment