सपिङ मलमा आगलागी हुँदा ५५ जनाको मृत्यु, ५ दिनअघि मात्र खुलेको थियो नयाँ शपिङ मल

डिसी नेपाल
१ साउन २०८२ १४:१५
5.1k
Shares

काठमाडौं । इराकको कात शहरको एक शपिङ मलमा भएको भीषण आगलागीमा ५५ जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी एएफपीले चिकित्सा अधिकारीहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको छ।

इराकी सरकारी मिडियाका अनुसार धेरै जनाको मृत्यु भएको छ र धेरै जना घाइते भएका छन्।

यो मल पाँच दिन अघि मात्र खोलिएको थियो। बुधबार राति मलमा आगलागी भएको थियो, जुन अहिले नियन्त्रणमा आएको छ।

उद्धारकर्मीहरूले अझै पनि बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *