आन्तरिक हवाइ उडान सबै रद्द

डिसी नेपाल
१८ असोज २०८२ १७:२३
660
Shares

काठमाडाैं। प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फका सबै उडान रद्द भएका छन्।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भारी वर्षाका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फका सबै उडान रद्द गरिएका हुन्।

अन्तर्राष्ट्रियतर्फका उडान भने यथावत् सञ्चालन भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *