देश/प्रदेश – Page 6 – Dcnepal

देश/प्रदेश


लुम्बिनीमा आइतबार सार्वजनिक बिदा

लुम्बिनीमा आइतबार सार्वजनिक बिदा

काठमाडौँ। लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । माघे सङ्क्रान्तिको अवसरमा माघ २ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिइएको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आज सूचना निकालेर प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको जनाएको छ ।

कालीकोटमा कोरोना सङ्क्रमण बढ्दो

कालीकोटमा कोरोना सङ्क्रमण बढ्दो

काठमाडौं।कालीकोटमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दो छ । राजनीतिक दलका भेला सम्मेलन नरोकिएका कारणले जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढेको हो । कालीकोटमा आज बिहान ११ जनामा एन्टिजेन विधिबाट परीक्षण...

Pages: 1 4 5 6 7 8 567