सूचना प्रबिधि – Page 10 – Dcnepal

सूचना प्रबिधि


टिकटक निर्माता कम्पनीले अब स्मार्टफोन बनाउने!

टिकटक निर्माता कम्पनीले अब स्मार्टफोन बनाउने!

एजेन्सी । पछिल्लो समय युवामाझ टिकटक निकै लोकप्रिय बन्दै गइरहेको छ। यसको प्रयोगकर्ता ५० करोडभन्दा धेरै पुगिसकेका छन्। यसको व्यापक सफलतासँगै कम्पनीले स्मार्टफोनको व्यवसायमा पनि आफ्नो कदम बढाउने भएको छ। टिकटकको निर्माता कम्पनी बाइटडान्स स्मार्टफोनको क्षेत्रमा प्रवेश गर्न लागेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन्। चीनको पत्रिकाका अनुसार बाइटडान्सको नयाँ मोबाइल २०२० को सुरुवातमा सार्वजनिक हुनेछ। तर

Pages: 1 8 9 10