सूचना प्रबिधि – Page 9 – Dcnepal

सूचना प्रबिधि


एन्ड्रोइड प्रयोगकर्ताको लागि ह्वाट्सएपले ल्यायो नयाँ फिचर, यसरी प्रयोग गर्नुहोस्

एन्ड्रोइड प्रयोगकर्ताको लागि ह्वाट्सएपले ल्यायो नयाँ फिचर, यसरी प्रयोग गर्नुहोस्

एजेन्सी । सोसल मिडिया प्लाटफर्म ह्वाट्सएपले एन्ड्रोइड स्मार्टफोनको लागि बायोमेट्रिक अथेन्टिकेशन फिचर सार्वजनिक गरेको छ। यो भन्दा पहिला आईओएसको लागि उक्त फिचर दिएको थियो जसमा प्रयोगकर्ताले फेस आईडीले ह्वाट्सएपलाई सुरक्षित राख्ने अप्सन रहेको छ। ह्वाट्सएपले फिंगरप्रिंट स्क्यानर भएको स्मार्टफोनमा फिंगरप्रिंट स्कयानरको सहयोगले लक गर्न मिल्ने बताएको छ। तर उक्त फिचरलाई भने आफूले सुचारु गर्नुपर्ने हुन्छ।

सरकारले एआई कन्फ्रेन्स आयोजना गर्ने

सरकारले एआई कन्फ्रेन्स आयोजना गर्ने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस अन्तिम साता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी कन्फ्रेन्स आयोजना गर्ने भएको छ। दशैं अघि मन्त्रालयमा बसेको बैठकले कार्यक्रम तयारी संयोजनको जिम्मा मन्त्रालयका...

Pages: 1 7 8 9 10