माछाको व्यापारबारे सहमित जुटेपछि बेलायत र ईयूबीच पोस्ट ब्रेक्जिट सम्झौता
लण्डन (एजेन्सी)। बेलायत र यूरोपे्िली यूनियनबीच व्यापार सम्झौता भएको छ। पोस्ट ब्रेक्जिट डील भनिएको यो व्यापार केन्द्रित सम्झौता भएको हो। यो सम्झौता भएसँगै माछा समाप्तने र भविष्यमा व्यापार सम्बन्धी नियममा महिनौंसम्म जारी रहेको असहमति सकएिको बीबीसीले उल्लेख गरेको छ।
डाउनिंग स्ट्रीटका अनुसार, ‘हामीले ब्रेक्जिटलाई पूरा गरेर देखाएका छौं। अब हामी ती अवसरहरुको भरपुर लाभ उठाउने छौं।’ दुबै पक्ष लामो रस्साकस्सीपछि सहमतिमा पुगेका हुन्।
यूरोपेली यूनियनकी प्रमुख उरसुला वान डेर लायनने भनिन्, ‘यो एक लामो यात्रा थियो, तर हामीले राम्रो सम्झौता गरेका छौं। जो निष्पक्ष र सन्तुलित छ। दुबै पक्षका लागि यो ठिक छ र यही दुबैको जिम्मेवारी थियो।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment