राष्ट्रियसभामा सरकारका नीति तथा कार्यक्रममाथि छलफल हुने
काठमाडौं। आज राष्ट्रिय सभा बैठक बस्दैछ।
संघीय संसद भवन, वानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेकाे सम्बोधनमा उल्लिखत आर्थिक वर्ष २०८० ८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममामाथि छलफल हुनेछ।
बैठक अपरान्ह १:०० बस्नेछ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment