लिग-२पछि नेपालले त्रिकोणीय टी–२० सिरिज खेल्ने
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणीय टी–२० सिरिजको खेल तालिका सार्वजनिक गरेको छ।
नेपालसहित नामिबिया र नेदरल्याण्डस बीच हुने यो सिरिज २७ फेब्रुअरीदेखि ५ मार्चसम्म हुने छ।
यो सिरिज आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणीय सिरिजपछि हुने छ। लिग–२ सिरिज २५ फेब्रुअरीसम्म हुने छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment