बागमती – Page 103 – Dcnepal

बागमती


कोरोनाको त्रास हटाउन घरघरमा सुरक्षा टोली

कोरोनाको त्रास हटाउन घरघरमा सुरक्षा टोली

भक्तपुर। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको वुहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरीपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा घरदैलो अभियान शुरु गरिएको छ। प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल

आरआर क्याम्पसमा अखिल र नेविसंघबीच झडप (भिडियोसहित)

आरआर क्याम्पसमा अखिल र नेविसंघबीच झडप (भिडियोसहित)

काठमाडौं। राजधानीको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा अखिल र नेविसंघबीच झडप भएको छ। सामान्य विवादमा भनाभन हुँदा दुवै पक्षका विद्यार्थी आक्रमणमा उत्रिएका थिए। विवाद बढ्दै गएपछि प्रहरीले हस्तक्षेप गरेर केही विद्यार्थी...

Pages: 1 101 102 103 104 105 118