बागमती – Page 104 – Dcnepal

बागमती


चार महिनादेखि दन्तसेवा बन्द, भिडियो एक्सरे र शल्यक्रिया सेवा ठप्प

चार महिनादेखि दन्तसेवा बन्द, भिडियो एक्सरे र शल्यक्रिया सेवा ठप्प

जाजरकोट। जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि आउने बिरामी यतिबेला उपचार नपाएर फर्कने गरेका छन्। उपचार नपाउँदा बिरामी हजारौँ खर्चेर जिल्ला बाहिर जान बाध्य छन्। अस्पतालमा कार्यरत डा निशा बुढामगर नहुँदा चार महिनादेखि दन्तसेवा ठप्प छ। बुढाबाहेक दन्तसेवामा अरु स्वास्थ्यकर्मी छैनन् । उनी सुत्केरी बिदामा बसेपछि सेवा नै ठप्प हुन पुगेको हो। सामान्य खालका शल्यक्रिया गर्ने,

त्रिपिटक वाचनको प्रचारप्रसारका लागि साइकल यात्रा

त्रिपिटक वाचनको प्रचारप्रसारका लागि साइकल यात्रा

काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ चाबहिलस्थित चारुमती विहारमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचनको प्रचारप्रसारका लागि आज साइकल यात्रा गरिएको छ। चाबहिलदेखि शुरु भएको साइकल यात्रा गौशाला, एयरपोर्ट, ग्वार्को, सातदोबाटो, लगनखेल स्तूप हुँदै...

Pages: 1 102 103 104 105 106 118