बागमती – Page 4 – Dcnepal

बागमती


पानी ट्याङकी उद्घाटन

पानी ट्याङकी उद्घाटन

काठमाडौं। सूर्यविनायक नगरपालिका–९ चामुथलीमा एक लाख लिटर क्षमताको पानी ट्याङकी निर्माण भएको छ । दिव्य डाँडा खानेपानी उपभोक्ता समितिले ३५० घरपरिवारलाई खानेपानी वितरण गर्ने लक्ष्यका साथ सो ट्याङकी निर्माण गरेको हो । सो ट्याङकीबाट स्थानीयवासीलाई पानी वितरणसमेत सुरु गरिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेत र वाग्मती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले

कङ्केश्वरी मन्दिर परिसरका संरचना पुनःनिर्माण गरिने

कङ्केश्वरी मन्दिर परिसरका संरचना पुनःनिर्माण गरिने

काठमाडौँ ।काठमाडौँ महानगरपालिका–१९ स्थित कङ्केश्वरी मन्दिर परिसरका कलात्मक ढोका, पर्खाल र पाटी पौवा पुनःनिर्माण गरिने भएको छ । महानगरपालिकाको रु एक करोड ३० लाख बजेटमा मन्दिर क्षेत्रका संरचना पुनःनिर्माण...

Pages: 1 2 3 4 5 6 102