बागमती
ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं। ललितपुरको बालकुमारीमा गएराती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय युवक रहेका छन्। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका युवकको उपचारको क्रममा आज बिहान ३ बजे बिएण्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरीले जनाएको छ। कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२३ प ०४९१ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका
सिन्धुपाल्चोकमा ३ केन्द्रमा मतदान जारी, ३ सय १३ केन्द्रमा सम्पन्न

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएका केन्द्रको मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन थालिएको छ । १२ स्थानिय तहमध्ये मेलम्ची नगरपालिकाको वडा नं. ९ ज्यामिरे, वडा...
धेरै पढिएको
- हप्ता
- महिना