प्रवास – Page 87 – Dcnepal

प्रवास


वैदेशिक रोजगारीका क्रममा मृत्यु

वैदेशिक रोजगारीका क्रममा मृत्यु

बेझाड। वैदेशिक रोजगारीको क्रममा एक नेपाली युवकको दुबईमा मृत्यु भएको छ । वैदेशिक रोजगारमा पाँच वर्षदेखि दुबईस्थित लुलुको गयाती मार्केटमा कार्यरत चापाकोट– ८ माडीका ४४ वर्षीय मधुसुधन पाण्डेको निधन भएको हो । गएको साउन १९ गते आइतबार कोठामा सुतेको अवस्थामा मृत्यु भएको चापाकोट एकता समाज यूएईका अध्यक्ष युवराज घिमिरेले जानकारी दिए। पाण्डेको शव युएई सरकारको

निशुल्क प्राथमिक स्वास्थ्य उपचार: चौथो चरण तालिमकाे तयारी तीव्र 

निशुल्क प्राथमिक स्वास्थ्य उपचार: चौथो चरण तालिमकाे तयारी तीव्र 

युएई।  युएईमा सिकेको सीप नेपाली जनताहरूलाई निशुल्क सिकाउने लक्ष्यका साथमा युएईका व्यावसायी तथा सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीले आफ्नो अभियानको चौथो चरणको तालिमको तयारी तीव्र भएको बताएका छन् । प्राकृतिक...

Pages: 1 85 86 87 88