देश/प्रदेश
नगरपालिकाको अग्रसरतामा ४५ पहिरोपीडितको घर बन्ने

गलकोट । बागलुङ नगरपालिकाले पहिरोपीडितको घर बनाइदिने गरी आवश्यक पहल थालेको छ। गत वर्षात्मा बाढी, पहिरोले घरमा पूर्णरुपले क्षति पुर्याएका नगरपालिकाका ४५ घर परिवारलाई नगरपालिकाले घर बनाउन आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरभित्रका ४५ पहिरोपीडित परिवारलाई रु एक लाख ५० हजारका दरले घर बनाउन अनुदान रकम दिने निर्णय गरेको हो।
कर्णाली प्रकरणपछि शंकर पाखरेलले भनेः समयमै सचेत बनौं

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले समयमै पार्टी निर्माणमा जुट्नुपर्ने बताएका छन्। कर्णालीमा शुक्रबार एमालेकै सांसदले फ्लोर क्रस गर्दै माओवादी नेतृत्वको सरकार जोगाइदिएपछि प्रतिक्रिया दिँदै पोखरेलले पार्टीमा समानान्तर गतविधिको...
धेरै पढिएको
- हप्ता
- महिना