साहित्य – Dcnepal

साहित्य


बन्धन र मुक्तिको पर्व इन्द्रजात्रा

बन्धन र मुक्तिको पर्व इन्द्रजात्रा

इन्द्रजात्रा खासगरी काठमाडौंका नेवार समूदायको विशेष पर्व हो, जुन दशैं आउनु भन्दा करिव ३ हप्ता अघि भाद्र महिनामा मनाइन्छ। यसलाई नेवारीमा येंन्यापुन्ही पनि भनिन्छ। यें को अर्थ काठमाडौं हो भने पुन्हीको अर्थ पूर्णिमा र न्याको अर्थ पर्व मनाउनु हो। यसरी काठमाडौंबासीले पूर्णिमाको अवसर पारेर मनाउने जात्रा भएकोले येंन्यापुन्ही भनिएको हो। यो जात्रा खासगरी दशौं शताब्दिताका

Pages: 1 2 3 13