NRNA
चुनावकै मुखमा एनआरएनए अध्यक्षका प्रत्यासी आचार्यको घरमा आक्रमण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष तथा आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी कुल आचार्यको घरमा आक्रमण भएको छ। ललितपुर सानेपा हाइटस्थित आफ्नो घरमा अज्ञात समूहले आक्रमण गरेको आचार्यले डिसी नेपाललाई बताए। आफू घरमा नभएको बेलामा तोडफोडको प्रयास भएको आचार्यको भनाई छ । ‘म घर बाहिर कार्यक्रममा थिएँ। घरमा तोडफोडको प्रयास भएछ, ’ आचार्यले भने।
एनआरएनएको नवौँ विश्व सम्मेलनको तयारी अन्तिम चरणमा

काठमाडौँ । ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ मूल विषयमा आधारित भएर यस वर्षको नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली सङ्घको अन्तरराष्ट्रिय महाधिवेशन यही असोजको २८ गतेदेखि...
धेरै पढिएको
- हप्ता
- महिना