NRNA
एनआरएनलाई कटाक्षः सरहरू, अर्कोपटक बरु अनलाइन चुनाव गर्नूस् तर प्लिज् यता ‘देश बनाउन’ नआउनूस् है!

काठमाडौं। वैदेशिक लगानी भित्र्याउने भनेर भाषण गरेर नथाक्ने गैरआवासीय नेपालीहरुको नवौं विश्व सम्मेलन यतिबेला राजधानी काठमाडौंमा सम्पन्न हुने तयारीमा छ। मंगलबार राजधानी काठमाडौंको तारे होटलमा शुरु भएको गैरआवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन तथा महाधिवेशनले संघको नयाँ नेतृत्व पनि चयन गर्दै छ। जसका लागि बिहीबार बेलुका मतदान भएको छ। यो सामाग्री तयार पार्दासम्म मतगणना
१० तस्बिरमा हेर्नुहोस् एनआरएनएको निर्वाचन स्थलको रौनकता

काठमाडौं । गैरआवासीय नेपाल संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। निर्वाचनमार्फत ४२ जना पदाधिकारी निर्वाचित हुँदैछन्। निर्वाचनको माहौलले होटल हायातको माहौल तातेको छ । निर्वाचनको...
धेरै पढिएको
- हप्ता
- महिना